नियम ४४
अधिकार प्रत्यायोजन
ः(१) बोर्डले आफूलाई प्राप्त अधिकारमध्ये सबै वा केही अधिकार कुनै उपसमिति, अध्यक्ष वा सदस्यलाई सुम्पन सक्नेछ ।
(२) अध्यक्षले आफूलाई प्राप्त अधिकारहरू आफ्नो रेखदेख र जिम्मेवारीमा आवश्यकतानुसार बोर्डको अधिकृत कर्मचारीलाई सुम्पन सक्नेछ ।